ई. स. १९९५ मा नेपाल माउन्टने बाईक एसोसियसनको नामले गठन भएको थियो । त्यो बेलाको सदस्य सचिव श्री केशव स्थापित हुनु हुन्थ्यो । बिक्रम सम्बत - २०५२ साल ।
बार्षिक साधारण सभाहरु
२४ औ बार्षिक साधारण सभा - लाजिम्पाट, काठमान्डौ २०७४ चैत्र २३ शनिवार
२५ औ बार्षिक साधारण सभा - लाजिम्पाट, काठमान्डौ, ९ कार्तिक, २०७५
२६ औ बार्षिक साधारण सभा - लाजिम्पाट, काठमान्डौ, २७ मसिर, २०७६
२७ औ वार्षिक साधरण सभा - कामलादी, २०७७ अनलाईन
२८ औ वार्षिक साधारण सभा - २०७८
२९ औ वार्षिक साधारण सभा - २०७९
३० औ वार्षिक साधारण सभा - २०८०
३१ औ वार्षिक साधारण सभा - २०८१
३२ औ वार्षिक साधारण सभा - २१ असार, २०८२ शनिवार, नेपाली चुलो, लाजिम्पाट, काठमाडौ ।